Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको सेयर मूल्य समायोजन

आइतबार, २३ पुस २०७४, ११ : ५९ मा प्रकाशित

अपि पावरको सेयर मूल्य समायोजन

अर्थ संसार, काठमााडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज  अपि पावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ८ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।

बोनस समायोजनपछि कम्पनीको मूल्य नेप्सेले प्रति कित्ता ४३५ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ४११ रुपैयाँ लिइएको थियो ।

5a51bb9600367.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको