Like us!
Follow us!
Connect us!
Watch us!

थपियो नेप्सेको सीईओमा आवेदन दिने म्याद,अब समय कहिलेसम्म ?

अर्थ संसार

विहीबार, १५ फागुन २०८१, १० : ४५ मा प्रकाशित

थपियो नेप्सेको सीईओमा आवेदन दिने म्याद,अब समय कहिलेसम्म ?

 नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा आवेदन दिने म्याद ७ दिन थपिएको छ।

यसअघि उक्त पदमा आवेदन दिने अन्तिम म्याद आज फागुन १८ गतेसम्म तोकिएको थियो। यस अवघिसम्म तीन दिन सार्वजनिब बिदा परेपछि आवेदन दिने म्याद एक साता थपिएको हो।

म्याद थपिएसँगै अब फागुन २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको