Like us!
Follow us!
Connect us!
Watch us!

नमस्ते वित्तीय संस्थाको हकप्रदका लागि बुक क्लोज मिति तय

विहीबार, १६ मंसिर २०७३, ११ : ५२ मा प्रकाशित

नमस्ते वित्तीय संस्थाको हकप्रदका लागि बुक क्लोज मिति तय


अर्थ संसार
काठमाडौं– नमस्ते वित्तीय संस्थाले हकप्रद सेयर जारी गर्ने प्रयोजनाका लागि सेयरधनी दर्ता पुस्तिका बन्दको मिति घोषणा गरेको छ । संस्थाले १ बराबर १ का दरले हकप्रद जारी गर्दै छ । यसका लागि आगामी मंसिर २४ देखि पुस ९ गतेसम्म बुक क्लोज गर्ने सूचना गरेको हो । कम्पनीको आगामी पुस ९ गते साधारणसभा हुँदैछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको