Like us!
Follow us!
Connect us!
Watch us!

वमीको समायोजित मूल्य कति ?

विहीबार, १६ मंसिर २०७३, १२ : ०९ मा प्रकाशित

वमीको समायोजित मूल्य कति ?

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्सचेन्ज (नेप्से)ले वमी माइक्रोफाइनान्सको बोनस सेयरपछि सेयर मूल्य समायोजन गरोको छ । संस्थाले २० प्रतिशत बोनस सेयर दिँदैछ ।

नेप्सेले औषत आधारभूत मूल्य १ हजार ३ सय ७ लाई आधार मानेर १ हजार ३ सय २९ रुपैयाँ समायोजित मूल्य तोकेको हो । अब वमीको यही मूल्यबाट नेप्सेमा कारोबार सुरु हुने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको