Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

अर्थ संसार

आइतबार, २५ फागुन २०८१, १० : ३७ मा प्रकाशित

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

 नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । शुक्रबार ५०० रुपैयाँले घटेको सुनको मूल्य साताको पहिलो कारोबार दिन आज आइतबार प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको