Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सुनचाँदीको मूल्य कति ?

अर्थ संसार

सोमबार, २६ फागुन २०८१, ११ : ०१ मा प्रकाशित

सोमबार सुनचाँदीको मूल्य कति ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।आइतबार १०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार पनि प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार  सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको