Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको सञ्चालकमा बिमल, कृष्णराज र शर्मिला नियुक्त

अर्थ संसार

आइतबार, ०३ चैत्र २०८१, ११ : ४९ मा प्रकाशित

नेपाल लाइफको सञ्चालकमा बिमल, कृष्णराज र शर्मिला नियुक्त

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालकको निर्वाचित भएका छन्। 

नेपाल लाइफ इन्स्योरेन्सको २५ औं वार्षिक साधाण सभाको निर्णय अनुसार चैत २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न भएको निर्वाचनले तीन जना सञ्चालक नियुक्त गरेको हो । जसअनुसार  बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन सञ्चालकमा नियुक्त भएका हुन् ।

निर्वाचित तीनैजना सञ्चालकले कम्पनीका अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पद बहाली गरेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको