Like us!
Follow us!
Connect us!
Watch us!

अग्लो डाँडापाखा होडिर्ङ बोर्डले रंगिदै

विहीबार, २७ पुस २०७४, १२ : १४ मा प्रकाशित

अग्लो डाँडापाखा होडिर्ङ बोर्डले रंगिदै

अर्थ संसार, काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना रहेको साँगा भञ्ज्याङको भित्तामा विज्ञापन प्रयोजनका लागि राखिएको ठूलठूला होडिर्ङ बोर्डहरु ।

अरनिको राजमार्गबाट सजिलै देख्न सकिने उक्त डाँडोमा व्यावसायिक र औद्योगिक प्रचारको रुपमा मात्रै लिंदा पर्यावरणमा पर्न गएको असरप्रति भने सरोकारवालाहरुको ध्यान गएको देखिदैन ।

तस्बिर : पेमा लामा, रासस काभ्रेपलाञ्चोक

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको