नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँले बढेसँगै आज मूल्य रेकर्डमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख ७५ हजार २ सय कायम भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १ सय कायम भएको थियो ।
त्यसैगरी, आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस