Like us!
Follow us!
Connect us!
Watch us!

प्रोग्रेशिभ फाइनान्सको १ लाख ८१ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०६ चैत्र २०८१, १० : ३१ मा प्रकाशित

प्रोग्रेशिभ फाइनान्सको १ लाख ८१ हजार कित्ता सेयर बिक्रीमा

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। 

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र कम्पनीको सञ्चालक समितिमा निवेदन पेश गर्नु पर्नेछ।

तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको