Like us!
Follow us!
Connect us!
Watch us!

हालसम्मकै उच्च विन्दुमा पुगेर सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?

अर्थ संसार

विहीबार, ०७ चैत्र २०८१, ११ : ०२ मा प्रकाशित

हालसम्मकै उच्च विन्दुमा पुगेर सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बुधबार पनि सोही भाउमा कारोबार भएको थियो ।

त्यसैगरी, आज एक तोला चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तरराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको