नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा १ हजार रुपैयाँले घटेको हो । बुधबार रेकर्ड बनाएको सुनको मूल्य बिहीबार स्थिर रहेको थियो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज एक तोला चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक तोला चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस