Like us!
Follow us!
Connect us!
Watch us!

माईखोला हाइड्रोपावरलाई हकप्रद निष्कासन गर्न आयोगको स्वीकृति

अर्थ संसार

मंगलबार, १२ चैत्र २०८१, १० : ३१ मा प्रकाशित

माईखोला हाइड्रोपावरलाई हकप्रद निष्कासन गर्न आयोगको स्वीकृति


माईखोला हाइड्रोपवार लिमिटेडलाई १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ।

कम्पनीले चुक्ता पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता सेयरका दरले हकप्रद निष्कासनको अनुमति मागेको थियो। आयोगले यसमा स्वीकृति दिएको हो। 

अब हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश हुनेछ । सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।

 

67e2353e2e9b2.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको