नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतितोला २०० सय रुपैयाँले घटेको हो । सुन आज तोलामा २०० रुपैयाँ रुपैयाँले घटेर हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ९८० रुपैयाँमा स्थिर छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस