नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ३ सयमा रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार १० रुपैयाँले बढेर चाँदी प्रतितोला एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक तोला चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस