Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

अर्थ संसार

विहीबार, १४ चैत्र २०८१, १० : २७ मा प्रकाशित

सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

सेन्ट्रल फाइनान्स लिमिटेडले यस वर्ष सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

 

उक्त बैठकले सोही निर्णय बमोजिम वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको