Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १४ चैत्र २०८१, १० : ३३ मा प्रकाशित

सेन्ट्रल फाइनान्सको संस्थापक सेयर  बिक्रीमा

सेन्ट्रल फाइनान्सले संस्थापक सेयर बिक्रीमा राखेको छ। 

कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी २ हजार ५०६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र ललितपुरको कुपण्डोलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वा एनएमबि क्यापिटल मार्केट्समा निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको