Like us!
Follow us!
Connect us!
Watch us!

नवराज सुवेदीको दावी: "म नजरबन्दमा छु, आन्दोलनको नेतृत्व अब जगमान गुरुङको हातमा"

अर्थ संसार

आइतबार, १७ चैत्र २०८१, १३ : ५३ मा प्रकाशित

नवराज सुवेदीको दावी: "म नजरबन्दमा छु, आन्दोलनको नेतृत्व अब जगमान गुरुङको हातमा"

राजसंस्था पुनर्स्थापना अभियानमा नयाँ मोड आएको छ। संयुक्त जनआन्दोलन समितिको संयोजक नवराज सुवेदीले हाल आफू नजरबन्दमा रहेको दाबी गरेका छन्। उनका अनुसार, राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब संस्कृतिविद जगमान गुरुङले गर्ने छन्।

सुवेदीले आफ्नो बयानमा भने, "म अहिले नजरबन्दमा छु, तर यस आन्दोलनको कुनै पनि गतिविधि रोकिने छैन। हामीले अघि बढाउन चाहेको जनआन्दोलन अब जगमान गुरुङको नेतृत्वमा जारी रहनेछ।" उनले आन्दोलनलाई निरन्तरता दिने आह्वान पनि गरेका छन्।

67e8fd6a5a73c.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको