नेपाली बजारमा सुनको मूल्यले आज पुनः नयाँ उचाई कायम गरेको छ। आज सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेर ऐतिहासिक मूल्य कायम गरेको हो ।
आज छापावाला सुन प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार ८ सयमा रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक तोला चाँदी २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस