Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

अर्थ संसार

शुक्रबार, २९ चैत्र २०८१, १४ : १५ मा प्रकाशित

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चलक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २०० रुपैयाँको कुल १५ प्रतिशत नगद लाभांश (करसहित) ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो।

उक्त नगद लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको