Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा गिरावट, कति छ बजार भाउ ?

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, ११ : १३ मा प्रकाशित

सुनको मूल्यमा  गिरावट, कति छ बजार भाउ ?

 नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ। सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको