Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, अब एक तोला किन्न १ लाख ९० हजार ६ सय चाहिने

अर्थ संसार

विहीबार, ०४ बैशाख २०८२, ११ : ०० मा प्रकाशित

सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, अब एक तोला किन्न १ लाख ९० हजार ६ सय चाहिने

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

सुन आज तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा पाँ रुपैयाँले बढेर प्रतितोला १ हजार ९६० रुपैयाँ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको