Like us!
Follow us!
Connect us!
Watch us!

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

अर्थ संसार

आइतबार, ०७ बैशाख २०८२, ११ : ४४ मा प्रकाशित

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

 नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ कायम छ ।  गत शुक्रबार पनि सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार पनि चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको