Like us!
Follow us!
Connect us!
Watch us!

परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा

अर्थ संसार

शुक्रबार, १९ बैशाख २०८२, १५ : ४८ मा प्रकाशित

परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा

सरकारले कृषि उद्यम परियोजनालाई नै धितो राखेर कृषि कर्जा दिने घोषणा गरेको छ ।

युवाहरूलाई कृषिमा आकर्षण गर्न सरकारले यस्तो घोषणा गरेको हो ।

संघीय संसद्को सयुंक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको जुनसुकै विद्यामा उद्यम गर्ने चाहनेलाई भुमि, कृषि सामग्री, बीमा, खरिद सम्झौतालाई बजारको इकोसिस्टम कायम गरिने बताएका छन् ।

कृषि उद्यम गर्नेलाई इकोसिस्टम प्रणलाीमा समेटेर पाइलट परियोजना सुरु गर्ने पनि उनले घोषणा गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको