एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त भएका छन् । भट्टराईलाई संस्थाले आगामी चार वर्षको लागि नियुक्त गरेको हो ।
त्यस्तै, संस्थापक सञ्चालकमा रोशन रेग्मी र स्वतन्त्र सञ्चालकमा हरि गोपाल अधिकारी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैशाख २२ गते बसेको बैठकको निर्णयले अध्यक्ष, सञ्चालक र स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस