एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै तीन पदका लागि कर्मचारी मागेको हो ।
कम्पनीले वित्त ब्यवस्थापन आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि र सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह पासदेखि स्नातकोत्तर उत्तिर्ण गरेको हुुनपर्नेछ । इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी मंसिर ८ गतेसम्म कम्पनीको बेवसाइट https://nmb.com.np/career मार्फत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस