Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, १० : ३६ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन्।

कम्पनीका अनुसार, जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मत निर्णयमार्फत अध्यक्षमा चयन गरेको हो। उक्त जानकारी कम्पनीकी सचिव सुलना श्रेष्ठले दिएकी हुन्। सोही बैठकमार्फत संस्थापक सेयरधनी नेपाल बैंकको तर्फबाट रिक्त सञ्चालक पदमा समता पन्तलाई सञ्चालक समितिमा प्रतिनिधित्व गर्न मनोनयन गरिएको पनि कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको