Like us!
Follow us!
Connect us!
Watch us!

९९ प्रतिशत जनसंख्यामा विद्युत् पुग्यो, जडित क्षमता ३६०२ मेगावाट

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १३ : ५९ मा प्रकाशित

९९ प्रतिशत जनसंख्यामा विद्युत् पुग्यो, जडित क्षमता ३६०२ मेगावाट

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै देशका करिब ९९ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको जानकारी गराएका छन्।

उनका अनुसार यो आँकडा वैकल्पिक विद्युतीकरणसमेत समेटेर प्रस्तुत गरिएको हो।

त्यस्तै, देशको विद्युत् जडित क्षमता हाल ३,६०२ मेगावाट पुगेको छ। यो ऊर्जा पूर्वाधारमा पछिल्लो समय भएको उल्लेखनीय प्रगतिको संकेत हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको