उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट वक्तव्य टेबुल गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा अर्थमन्त्री पौडेलले आजै संसदको संयुक्त बैठकमा बजेट सार्बजनिक गरेका थिए ।
सभामुख घिमिरेले बजेटमाथिको छलफल तथा अर्थमन्त्री पौडेलले जवाफ दिनका लागि जेठ २०, २१, २२ र २३ गतेका लागि तोकेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस