युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले जुनिएर एसिस्टेन्ट म्यानेजर, एसिस्टेन्ट फाइनान्स हेड लगायतका पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आवेदन माग गरेको पदहरुमा आवेदन दिनका लागि प्लस टु देखि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ । आवेदन दिन इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस