Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्स लाइफको बोनस सेयर सूचीकृत

अर्थ संसार

आइतबार, २५ जेठ २०८२, १६ : २६ मा प्रकाशित

सानिमा रिलायन्स लाइफको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ।

कम्पनीको १.२४८९ प्रतिशत बोनस सेयर, जसअन्तर्गत कुल ६ लाख १८ हजार ५८८ कित्ता सेयर, आइतबार नेप्सेमा सूचीकृत गरिएको हो।उक्त बोनस सेयरहरू भोलि सोमबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको