Like us!
Follow us!
Connect us!
Watch us!

अन्नपूर्ण संरक्षण क्षेत्रमा ६.६ मेगावाट क्षमताको आयोजना बन्ने

मंगलबार, ०९ माघ २०७४, १८ : २२ मा प्रकाशित

अन्नपूर्ण संरक्षण क्षेत्रमा ६.६ मेगावाट क्षमताको आयोजना बन्ने

अर्थ संसार, काठमाडौं – सिटिजन हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवद्र्धन गर्न लागेको ६.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुन लागेको छ ।

अन्नपुर्ण संरक्षण क्षेत्र भित्र पर्ने कास्कीको गाच्र्याङ जलविद्युत् आयोजना निर्माण गर्न लागिएको प्रवद्र्धक कम्पनीले जनाएको छ ।

आयोजनाको विद्युतगृह कास्कीको नामार्जुन गाउँमा रहनेछ ।जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०५३ को दफा ६ बमोजिम वातावरणीय प्रभाव मुल्याङ्ककनको लागि आज सो आयोजनाको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ ।

सूचना प्रकाशित भएको मितिले ३० दिन भित्रमा संस्थाको ठेगानामा पुग्ने गरी लिखित राय तथा सुझाव दिन मन्त्रालयले सूचीत गरेको छ ।

यो पनि पढ्नुहोस्

सेयर लगानीकर्ताले लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु

नेप्से र कारोबार दुवैमा गिरावट

सेयर कारोबारमा कडाई, केवाइसी नभई नहुने

नेप्से र कारोबार दुवैमा गिरावट

दुई कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको