Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सको सञ्चालकमा जीवन कुमार राई नियुक्त

अर्थ संसार

मंगलबार, २७ जेठ २०८२, १० : ४७ मा प्रकाशित

गोर्खाज फाइनान्सको सञ्चालकमा जीवन कुमार राई नियुक्त

गोर्खाज फाइनान्स लिमिटेडले जीवन कुमार राईलाई सञ्चालक पदमा नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिको ५२२ औं बैठक जेठ २५ गते बसेको थियो, जसअनुसार राईलाई आगामी चार वर्षका लागि सञ्चालकको जिम्मेवारी दिइएको हो। वित्तीय क्षेत्रमा लामो अनुभव भएका राईले कम्पनीको रणनीतिक निर्णय प्रक्रिया र संस्थागत विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको