Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने

अर्थ संसार

विहीबार, २९ जेठ २०८२, १७ : ०५ मा प्रकाशित

नेको इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

बिहीबार कम्पनीको २५ प्रतिशत हकप्रद बराबरको ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। अब यो सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार योग्य हुनेछ। कम्पनीले नेपाल बीमा प्राधिकरणद्वारा तोकिएको चुक्ता पुँजी पुर्याउने उद्देश्यले २५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको