Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा ०.२५ अंकले घट्यो नेप्से

अर्थ संसार

बुधबार, ०४ असार २०८२, १० : ५८ मा प्रकाशित

प्रि ओपन सेसनमा ०.२५ अंकले घट्यो नेप्से

साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव २५ अंकले घटेर २६५४ दशमलव ५० विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०९ अंकले घटेर ४५२ दशमलव ३९ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा २२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । 

बुधबारको उक्त सेसनमा ३९ कम्पनीका ७० हजार ८९० कित्ता सेयर ७४ पटक खरिद बिक्री हुँदा ३ करोड ५२ लाख २ हजार ४६२ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको