एमहा मोटरसाइलकाले नयाँ सोरुमा गोंगुबमा स्थापना भएको छ । शुक्रबार एक कार्यक्रममा बीच टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले सोरुमको उद्घाटन गरेका हुन् ।
यो कम्पनीको ३०१ औँ र सबै सुविधा सम्मन्न १०१ औँ सोरुम भएको एमए डब्लु राइड्सका प्रमुख कार्यकायरी अधिृकत (सीईओ) दिपक कुमार अग्रवालले जानकारी दिए । सानो ग्यारेजबाट सुरु गरेर अहिले कम्पनी नेपालकै अग्रणी कम्पनीका रुपमा स्थापन गर्न सफल भएको र यसमो सबैको साथ सहयोग रहेको उनको भनाइ छ ।
आम उपभोक्तालाई सहज सेवा प्रबाह गर्ने मुख्य लक्ष्य रहेको भन्दै सीईओ अग्रवाले टोखा नगरपालिकाका स्थानीहरुलाई सेवा दिनका लागि नगरपालिको वडा नम्बर ९ मा सोरुम स्थापना गरिएको जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस