Like us!
Follow us!
Connect us!
Watch us!

आज असार १५ :राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन

अर्थ संसार

आइतबार, १५ असार २०८२, १० : ०९ मा प्रकाशित

आज असार १५ :राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन

आज असार १५ गते, नेपाली सांस्कृतिक परम्पराअनुसार दही चिउरा खाने विशेष दिनका रूपमा मनाइन्छ। यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा पनि मानिन्छ।

असार महिनाभरि खेतमा रोपाईं गरेर थकित भएका किसानहरूको शरीरलाई शीतलता प्रदान गर्न र शक्ति सञ्चय होस् भन्ने विश्वासका साथ आज दही चिउरा खाने चलन रहेको छ। त्यस्तै, नेपाल एक कृषि प्रधान देश भएकाले कृषकहरूको सम्मानमा र धान खेतीको महत्त्वलाई उजागर गर्न आजको दिनलाई सन् २००६ (वि.सं. २०६२ साल) देखि राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको