स्पेनिस क्लब रियल म्याड्रिडले इटालिन टोली युभेन्टसलाई पराजित गर्दै क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । अमेरिकाको हार्ड रक स्टेडियममा रियलले युभेन्टसलाई १–० ले पराजित गर्दै रियल अन्तिम ८ मा पुगेको हो ।
रियलका लागि गोन्जालो गार्सियाले गरेको गोल नै निर्णायक बन्यो । गार्सियाले ५४ औं मिनेटमा गोल गरेका थिए । रियलले अब सेमिफाइनल प्रवेशका लागि जर्मन क्लब बोरुसिया डटमण्डसँग खेल्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस