कार दुर्घटनामा पोर्चुगल तथा लिभरपुलका स्टार फरवार्डर डियोगो जोटाको मृत्यु भएको छ । स्पेनी मिडियाका अनुसार जोटाको कार दुर्घटनामा मृत्यु भएको हो ।
यो दुर्घटनाको खबरले विश्व फुटबलमा सनसनी मच्चिएको छ । स्पेनको अग्रणी खेलकुद पत्रिका ‘मार्का’ को रिपोर्ट अनुसार २८ वर्षीय पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडीको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ । धेरै अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा यो खबर फैलिएको छ ।
उनीले यो सिजन लिभरपुललाई लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस