Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा किशोर जङ्ग कार्की चयन

अर्थ संसार

शुक्रबार, २० असार २०८२, ११ : ५५ मा प्रकाशित

प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा किशोर जङ्ग कार्की चयन

प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा किशोर जङ्ग कार्की चयन भएका छन्। यससँगै बैंकको सञ्चालक समिति सात सदस्यीय संरचनासहित पूर्ण बनेको छ। बैंकले स्वतन्त्र सञ्चालकका रूपमा रमेश राज अर्याललाई मनोनयन गरेको छ। कार्की पब्लिक सेयरहोल्डर प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहेका थिए।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई अध्यक्ष चयन गर्नुका साथै अर्याललाई स्वतन्त्र सञ्चालकको जिम्मेवारी दिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको