Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा बास्काेटाकाे प्रश्न - राहत बाँडेजस्तो १० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ ?

अर्थ संसार

सोमबार, २३ असार २०८२, १५ : ०८ मा प्रकाशित

संसदमा बास्काेटाकाे प्रश्न - राहत बाँडेजस्तो १० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ ?

सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानका लागि तुरुन्त मलको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले असार महिनासँगै मल र कृषि मन्त्री दुवै हराएको टिप्पणी गरे।

उनले भने, 'कृषि मन्त्री 'म यही छु' भनेर देखिनुहोला, तर असार लागेपछि मल र मन्त्री दुवै हराउने अवस्था आउँछ। भूकम्पको बेला जस्तै १० केजी राहत बाँडेर कृषिको उत्पादन वृद्धि कसरी हुन्छ ? तत्काल पर्याप्त मलको व्यवस्था गरिनुपर्छ।'

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको