Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीतिको पूर्णपाठ सार्वजनिक

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, १३ : ३२ मा प्रकाशित

आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीतिको पूर्णपाठ सार्वजनिक

नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेपछि ल्याइएको यो पहिलो मौद्रिक नीति हो, जसले देशको समष्टिगत अर्थतन्त्र, वित्तीय प्रणाली र लगानी वातावरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नयाँ मौद्रिक नीतिमा ब्याजदर, कर्जाको सीमा, तरलता व्यवस्थापन, सेयर बजार तथा रियल स्टेटलगायतका क्षेत्रमा महत्त्वपूर्ण प्रावधानहरू समावेश गरिएका छन्। नीति सार्वजनिक भएसँगै अब यसको प्रभाव बैंक तथा वित्तीय क्षेत्र हुँदै समग्र अर्थतन्त्रमा देखिनेछ।

राष्ट्र बैंकले उक्त नीति पूर्णपाठसहित आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ।

OK

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको