साउन महिनाका लागि कुमारी बैंकले ब्याजदर घटाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति र संस्थागत मुद्दति दुवैको ब्याजदर घटाएको हो ।
बैंकले साउन १ गते देखि लागू हुने गरि संस्थागत तर्फ ४.०१ प्रतिशत र व्यक्तिगत तर्फ ५.६१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनामा बैंकको व्यक्तिगत तर्फ ५.७१ प्रतिशत र संस्थागत तर्फ ४.५१ प्रतिशत ब्याजदर रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस