Like us!
Follow us!
Connect us!
Watch us!

एलआइसी नेपालको सञ्चालकमा कोमल अग्रवाल

अर्थ संसार

शुक्रबार, ०२ साउन २०८२, ११ : १९ मा प्रकाशित

एलआइसी नेपालको सञ्चालकमा कोमल अग्रवाल

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालकमा कोमल अग्रवाल नियुक्त भएकी छिन् । कम्पनीको असार ३० गते सम्पन्न भएको ३२औं वार्षिक सधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट अग्रवाललाई निर्विरोध निर्वाचित गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको