Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकबाट अनिल शाह आउट

मंगलबार, १६ माघ २०७४, १५ : २८ मा प्रकाशित

नबिल बैंकबाट अनिल शाह आउट

अर्थ संसार, काठमाडौं– नबिल बैंकले  अनिल शाहको नियुक्ति खारेजी गरेको छ । सोमबार बसेको संचालक समितिको बैठकले नियुक्त खारेजी गरेको हो ।

बैंकको शाहलाई प्रमुख कार्यकारीका रुपमा बैंक सञ्चालक समितिले पुस १३ गते नियुक्ति गरेको थियो । समितिले शाहलाई नियुक्त गर्ने सम्झौता कार्यान्वयन नगर्ने निर्णय गरिएको बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले जनाकारी दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको