Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको सञ्चालकमा विश्व गौतम नियुक्त

अर्थ संसार

मंगलबार, ०६ साउन २०८२, १३ : १५ मा प्रकाशित

माछापुच्छ्रे बैंकको सञ्चालकमा विश्व गौतम नियुक्त

माछापुच्छ्रे बैंकको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त भएका छन् । बैंकको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुत्त गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ७ स्थायी ठेगाना भएका गौतमलाई बैंकले स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरेको हो । उनको नियुक्ति साउन ५ गतेदेखिनै लागू हुने बैंकका कम्पनी सचिव सुभाष जमरकटेलले जानकारी दिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको