लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना दुई प्रमुख म्युचुअल फण्ड योजनाहरू—लक्ष्मी भ्यालु फण्ड–२ र शुभ लक्ष्मी कोषकोलाभांश घोषणा गरेको छ।
कम्पनीको साउन १२ गते बसेको बोर्ड बैठकले लक्ष्मी भ्यालु फण्ड–२ का इकाइधनीका लागि कर सहित १५ प्रतिशत र लक्ष्मी सनराइज ब्लुचिप फण्डका इकाइधनीका लागि कर सहित १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। यसका साथै क्यापिटलले शुभ लक्ष्मी कोषको पनि कर सहित १६ प्रतिशत लाभांश घोषणा गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस