Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, २७ साउन २०८२, १० : ५० मा प्रकाशित

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुन तोलाको १ हजार ३०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ९८ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको