Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, १० : ३८ मा प्रकाशित

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदी तोलामा २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको