Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

अर्थ संसार

सोमबार, ०९ भदौ २०८२, १० : ५२ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ । बैंकले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि आज एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले हिजो कारोबार समयपछि मूल्य समायोजन गरेको हो ।

मूल्य समायोजनपछि बैंकको सेयरमूल्य प्रतिकित्ता ७१८ रुपैयाँ ३३ पैसामा झरेको छ । आइतबारको कारोबार समयपछि (समायोजन हुनुअघि) बैंकको सेयरमूल्य प्रतिकित्ता १ हजार ३३६ रुपैयाँ ६५ पैसा थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको